२३ असार २०७७, मंगलवार

मोरङको जहदामा नयाँ नक्सा सहित गणतन्त्र दिवसमा दिप प्रज्वलन

विराटनगर जेठ १६,

गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। वीर सहिदहरुको योगदानलाई सम्मान गर्दै लक्ष्मिनिया युवा क्लबले गणतन्त्र दिवस मनाएको छ।

लक्ष्मिनिया चौकमा नेपालको नयाँ नक्सा बनाई मैनबत्तती बालेर झण्डा फरफराई गणतन्त्र दिवस उत्साहको साथ मनाएको छ।

मझारे प्रहरी चौकीका प्रहरी निरीक्षक मिलन थापा सहितको उपस्थितिमा दिप प्रवजन गरि कार्यक्रम सुभारम गरिएको लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968