मोरङको जहदामा नयाँ नक्सा सहित गणतन्त्र दिवसमा दिप प्रज्वलन

<span class='c1'>मोरङको जहदामा नयाँ नक्सा सहित</span> <span class='c2'>गणतन्त्र दिवसमा दिप प्रज्वलन</span>

विराटनगर जेठ १६,

गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। वीर सहिदहरुको योगदानलाई सम्मान गर्दै लक्ष्मिनिया युवा क्लबले गणतन्त्र दिवस मनाएको छ।

लक्ष्मिनिया चौकमा नेपालको नयाँ नक्सा बनाई मैनबत्तती बालेर झण्डा फरफराई गणतन्त्र दिवस उत्साहको साथ मनाएको छ।

मझारे प्रहरी चौकीका प्रहरी निरीक्षक मिलन थापा सहितको उपस्थितिमा दिप प्रवजन गरि कार्यक्रम सुभारम गरिएको लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्