नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाका सङ्क्रमित

<span class='c1'>नेपालको प्रदेश २ र प्रदेश ५</span> <span class='c2'>मा सबैभन्दा बढी कोरोनाका सङ्क्रमित</span>

नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । प्रदेश २ र प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक हजार २१२ पुगेको छ । जसमध्ये प्रदेश २ मा सबैभन्दा बढी ४९० र प्रदेश ५ मा ४३३ मा सङ्क्रमणको पुष्टि भएको हो ।

दुवै प्रदेशमा गरी कुल ९२३ जना सङ्क्रमित छन् । जुन नेपालमा कुल सङ्क्रमितको ७६ प्रतिशत हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्