रंगेलीमा नेपाल खड्का समाजद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

<span class='c1'>रंगेलीमा नेपाल खड्का समाजद्वारा</span> <span class='c2'>विपन्न परिवारलाई खाद्यान्न वितरण</span>

नेपाल खड्का समाजले आज रंगेलीमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

लकडाउनले दैनिक हातमुख जोड्न मुस्किल परिरहेको अवस्थामा नेपाल खड्का समाजले अति अावश्यकमा रहेका ८ घरपरिवारलाई रंगेलीमा राहात वितरण गरेको हाे।

समाजले अाज प्रत्येक परिवारलाई २५ केजी चामल ,३ केजी नुन ,५ केजी दाल, ५ केजी आलु गरेर प्रत्येक परिवारलाई ३ हजार बराबरको खाद्यान्न वितरण गरेको सुमन खड्काले जानकारी बतााए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्