काठमाडौं लगायतका ठाउँमा भुकम्पको धक्का

<span class='c1'>काठमाडौं लगायतका ठाउँमा</span> <span class='c2'>भुकम्पको धक्का</span>

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । धादिङ सुनौला बजारमा केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राति ०९:३६ मिनेटमा उक्त धक्का महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्