इलाममा सवारी दुर्घटना : चालकको मृत्यु , अन्य २ घाइते

<span class='c1'>इलाममा सवारी दुर्घटना : चालकको</span> <span class='c2'>मृत्यु , अन्य २ घाइते</span>

इलाम नगरपालिका–१ साखेजुङस्थित सडकमा मे १ त ४१०३ नम्बरको ट्याक्टर सडकबाट ३० फिट तल खसेर दुर्घटना हुँदा चालक ३२ वर्षीय योगेस मगरको मृत्यु भएको हो ।

घाइते भएका उनलाई  उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनालाई जिल्ला अस्पताल हुँदै  थप उपचारका लागि मनमोहन अस्पताल झापा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्