सप्तरीमा संक्रमित बढेपछि आइसोलेसन वार्ड थपिदै

<span class='c1'>सप्तरीमा संक्रमित बढेपछि</span> <span class='c2'>आइसोलेसन वार्ड थपिदै</span>

सप्तरी, जेठ २० । सप्तरीको विभिन्न क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुलाई राजविराजस्थित साइकृष्णा अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राख्न थालिएको छ ।

संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि र अन्य अस्पतालमा आइसोलेसनको अभाव भएपछि साईकृणा अस्पतालमा राखिएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २६ ओटा मात्र आइसोलेसन बेड रहेकोले अन्य संक्रमितहरुलाई चार दिनदेखि सम्वन्धित क्वारेन्टाइनमै राख्नुपरेको थियो ।

राजविराज स्थित भिम दल गणका नेपाली सेनाको टोलीले तत्कालकालागि साइकृष्णा अस्पतालमा ९९ ओटा आइसोलेसन बेडको व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्