लकडाउनका बिच कर विवरण बुझाउन करदातालाई ताकेता गरेकोमा कोइरालाको आक्रोश

लकडाउनका बिच कर विवरण बुझाउन करदातालाई ताकेता गरेकोमा कोइरालाको आक्रोश

२०५२ बमोजिम २०७६ साल फागुन र चैत महीनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर फागुनको चौमासिक कर विवरण बुझाउन करदातालाई ताकेता गरेको थियो ।

विभागले मंगलवार जारी गरेको सूचनामा जेठ २५ सम्म राजस्व नबुझाएमा सामान्य अवस्थामा जस्तै अर्को दिनदेखि जरीवाना लाग्ने भनिएको छ । उक्त सूचना प्रकाशित भएपछि उद्योग बाणिज्य संघले पनि विरोध जनाएको छ ।

बन्दाबन्दीका कारण मुलुकभर आर्थिक गतिविधि ठप्प भइरहेको समयमा सरकारद्वारा कर तथा करको विवरण बुझाउन करदातालाई ताकेता गर्नु बेइमानी भएको व्यावसायीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले कर विवरण र कर रकम हाल बुझाउन कठिन भएको बताउँदै कर तिर्ने म्याद थप गरिदिन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्