आज मन्त्रीपरिषदको बैठक बस्दै , लकडाउनको स्वरुपमा परिवर्तन बारे छलफल हुने

<span class='c1'>आज मन्त्रीपरिषदको बैठक बस्दै , लकडाउनको</span> <span class='c2'>स्वरुपमा परिवर्तन बारे छलफल हुने</span>

आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमो स्वास्थ्य आपतकालीन अवस्था र लकडाउनको स्वरूप हेरफेरबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्