दैलेखमा अनिश्चितकालिन कर्फ्यु जारी

<span class='c1'>दैलेखमा अनिश्चितकालिन</span> <span class='c2'>कर्फ्यु जारी</span>

दैलेख, जेठ २३ ।

दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ ।

शुक्रबार साँझ ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको हो ।

यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस्था नै रहनेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्