काठमाडौं । कोरोना बिमा फेरि सूचारु भएको छ । बिहीबार स्थगन गर्ने निर्णय गरिएको कोरोना बिमा नीति शुक्रबारदेखि सुरु भएको हो ।
सुचारु गरिएको कोरोना बीमाको समयावधी चैतसम्म हुनेछ ।
यसअघि कोरोना संक्रमितको संख्या धेरै भएकोले बिमा कम्पनीहरुले भार धान्न नसक्ने अवस्था सिर्जना भएको भन्दै कोरोना बिमा स्थगित गरिएको थियो ।