प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

<span class='c1'>प्रदेश १ को इलाम जिल्लामा</span> <span class='c2'>पहिलो पटक कोरोना संक्रमण पुष्टि</span>

प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इलामको सूर्योदय नगरपालिका वडा नं. ५ का युवामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य कार्यालय इलामका अनुसार २६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी भारतको चेन्नाईबाट आएका थिए । उनको उपचारका लागि गोठगाउँ पठाइएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्