लकडाउन केही खुकुलो : मनोरञ्जनका क्षेत्र भने अझै खुलेनन्

<span class='c1'>लकडाउन केही खुकुलो : </span> <span class='c2'>मनोरञ्जनका क्षेत्र भने अझै खुलेनन्</span>

सरकारले जारी लकडाउनमा केही खुकुलो गर्ने निर्णय गरे पनि मनोरञ्जनका क्षेत्रले भने यो सुविधा पाउने छैनन् ।

लकडाउन–लुजडाउनको मोडालिटीमा सिनेमा हल, डान्स बार, मेला,महोत्सवलगायत सम्पूर्ण मनोरञ्जनका क्षेत्र बन्द रहने हिजो बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

सम्पूर्ण मनोरञ्जनका क्षेत्र भनेर समेटेसँगै चलचित्रका अलावा सांगीतिक क्षेत्र पनि यसमै समेटिएको छ । गायक, गायिकाले स्टुडियोमा गएर गीतसंगीतको काम पनि गर्न नपाउने भएका छन् ।

२५ जनाभन्दा धेरै जम्मा हुने कुनै पनि कार्य नगर्ने सरकारको नीति भए पनि मनोरञ्जनका सबै क्षेत्र भनेर समेटेका कारण स्टुडियोमा गीत रेकर्डिङ पनि यसैभित्र समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्