मोरङको धनपालथानमा ७ वर्षीय बालक मृत अवस्थामा फेला

<span class='c1'>मोरङको धनपालथानमा ७ वर्षीय</span> <span class='c2'>बालक मृत अवस्थामा फेला</span>

विराटनगर ।  मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ वर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् ।

घरमा कसैलाई नसोधी हिँडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्