सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी

सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी

इनरुवा जेठ ३२ । सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी भएको छ ।

इनरुवा मुख्य बजारमा हनुमान बस्त्रालय रहेको घरमा आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

आगलागी आइतबार विहान ५ बजेदेखि सुरु भएको हो। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्