पथरीमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

<span class='c1'>पथरीमा मोटरसाईकलको ठक्करबाट</span> <span class='c2'>साईकलयात्रीको मृत्यु</span>

मोरङ, असार ०८ गते ।

मोरङ पथरी शनिश्चरे-१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।

टाउको समेतमा चोट लागी गम्भिर घाईते भएका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बास्तोला नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्