देशभरमा कोरोना संक्रमित संख्या १० हजार नाघ्यो

देशभरमा कोरोना संक्रमित संख्या १० हजार नाघ्यो

विराटनगर । देशभरमा पछिल्लो २४ घण्टामा ५३८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
उनीहरुको परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित भएको पुष्टि गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमलेका अनुसार देशभरमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ ।
जसमा २ हजार २३५ जनाले कोरोना जितेका छन् । मंगलबार दैलेख दुल्लुका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्