झापामा पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

<span class='c1'>झापामा पानीमा डुबेर ३</span> <span class='c2'>वर्षीय बालकको मृत्यु</span>

विराटनगर । झापा शिवसताक्षी नगरपालिका ८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्