रतुवामाईको कट्नु खोलामा पुरुषको लास फेला, पहिचान खुलेन

<span class='c1'>रतुवामाईको कट्नु खोलामा पुरुषको</span> <span class='c2'>लास फेला, पहिचान खुलेन</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई नगरपालिका–५ सौठा–गोबिन्दपुर सडकखण्ड अन्तर्गत कट्नु खोलामा पुरुषको बेवारिसे लास फेला परेको छ ।

शनिबार बिहान ८ बजे स्थानीयले उक्त लास पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएका थिए । प्रहरीको अनुसार अन्दाजी ३०–३५ वर्षका तराई मुलको जस्तो देखिने वेवारिसे लास रंगेली अस्पतालको पोषमाटम घरमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको इप्रका रंगेलीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्