कुलोमा डुबेर बालकको मृत्यु

<span class='c1'>कुलोमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

विराटनगर । ताप्लेजुङ श्रीजंघा–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।
घरबाट आइतबार निस्किएका रबिन अबेरसम्म पनि घर फर्की नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक बालकका बाबु सबिन दर्जीले प्रहरी चौकी सिनाम ताप्लेजुङमा छोरा मृत अवस्थामा फेला परेको जानकारीदिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय सूचना समन्वय शाखाले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्