करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>करेन्ट लागेर १</span> <span class='c2'>जनाको मृत्यु</span>

झापा । झापाको भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।
घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोमवार साँझ ७ बजे अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्