प्रदेश नम्बर १ का विभिन्न स्थानमा दुइ जना मृत फेला

<span class='c1'>प्रदेश नम्बर १ का विभिन्न</span> <span class='c2'>स्थानमा दुइ जना मृत फेला</span>

प्रदेश नम्बर १ का विभिन्न स्थानमा दुइ जना मृत फेला परेका छन् ।

मोरङ, कानेपोखरी गाउँपालिका–३ बस्ने ५० वर्षीय गुलाब चन्द रिषिदेव सोही गाउँपालिकास्थित नहरको डिलमा मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–३ फेरा बस्ने ४० वर्षीया ङिमा शेर्पा सोही नगरपालिका–५ स्थित तामाखानी जाने बाटोमा मृत अवस्थामा फेला परेकी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्