२५ श्रावण २०७७, आईतवार

देशभर ५ हजार ३२० निको, ९ हजार १९९ जना अस्पतालमा

विराटनगर। देशभर बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८ सहित देशभर संक्रमित थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २÷२ जना संक्रमित भेटिएका छन् ।
कोरोना संक्रमण निको भएर ५ हजार ३२० जना घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130