२० श्रावण २०७७, मंगलवार

कोरोना संक्रमित १७ हजार नाघे

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

 

मंगलबारसम्म ६ हजार ६९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन् । डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949