कोरोना संक्रमित १७ हजार नाघे

<span class='c1'>कोरोना संक्रमित १७</span> <span class='c2'>हजार नाघे</span>

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

 

मंगलबारसम्म ६ हजार ६९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन् । डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्