होटल तथा हवाई उडान सञ्चालनमा आउने निर्णय

<span class='c1'>होटल तथा हवाई उडान</span> <span class='c2'>सञ्चालनमा आउने निर्णय</span>

विराटनगर । लामो समयदेखि बन्द रहेको होटल तथा हवाई उडान सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन १५ गतेबाट होटल र भदौ १ गतेबाट आन्तरिक तथा बाह्रय उडान सञ्चालन गर्ने निर्णय गरेको संस्कृति ,पर्यटन तथा नागरिक उड्डानमन्त्री योगेश भट्टराइले बताए ।

कोभिड १९ महामारीलाई नियन्त्रण गर्नको लागि चैत्र ५ गतेबाट अन्तराष्ट्रिय उडान र ११ गतेबाट आन्तरिक उडानमा रोक लगाइएको थियो भने चैत्र ११ गतेबाट लकडाउन सुरु भएसँगै होटल बन्द भएको थियो ।

विदेशमा रहेका नेपालीहरु आउन मिल्ने गरि अन्तराष्ट्रिय हवाई उडान सञ्चालनमा ल्याउने मन्त्री भट्टराइको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्