‘मैले गाउने गीतहरु’ सार्वजानिक

‘मैले गाउने गीतहरु’ सार्वजानिक

विराटनगर । रियालिटी शो नेपाल आइडलकी प्रतिस्पर्धी रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वरमा सजिएको गीत ‘मैले गाउने गीतहरुमा‘’को म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

पथरी शनिश्चरे–२ को होटल साल्पामा छायांकन गरिएको भिडियोमा गायक र गायिका नन्दु र रचनाले नै फिचरिङ गरेका छन् । सो गीतको संगीत दीपराज नेयोहाङ लिम्बु, एरेन्ज अशोक थापा ९काव्य रेकोड्स० र मिक्सीङरमास्टरिङ चन्द सिंह ९जेनेररिक स्टुडियो०ले गरेका छन् ।

आधुनिक प्याटनको सो गीतको रचना तथा निर्देशन मौसम परिवर्तन लिम्बुले गरेका छन् भने क्यामेरारसम्पादनरकलर मुहासिंह थापा मगरले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्