सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ३</span>

१. हिन्दुधर्मको प्रमुख चाड मानिने जनैपूर्णिमा कहिले पर्दछ ?
~ श्रावण शुल्क पुर्णिमा

२. नेपाल सरकारले नेपाल रास्ट्र बैंकको १७औं गभर्नरको रुपमा महाप्रसाद अधिकारीलाइ कहिले नियुक्त गर्यो ?
~ २०७६ चैत्र २४

३. यस बर्षको इण्डियन प्रिमियर लिग (आइ.पी.एल) कहिले देखि कहिले सम्म हुने भएको छ ?
~ २०२० सेप्टेम्बर १९ देखि २०२० नोभेम्बर १०, दुबईमा

४. सुनको असर्फी मुद्रा चलाउने राजा को हुन् ?
~ रणबहादुर शाह

५. सगरमाथाको उचाई पत्ता नलागुन्जेल सम्म संसारको अग्लो हिमाल भनेर कुन हिमाललाई चिनिन्थियो ?
~ चिम्बोराजो (इक्वेडरको यस हिमाल ६२६८मि अग्लो छ)

६. नेपालको पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनि (आइ.एस.पी) कुन हो ?
~ मर्केन्टाइल

७. नेपालमा कोरोना संक्रमित फेला परेको अन्तिम जिल्ला (७७औं जिल्ला) कुन हो ?
~ रसुवा (२०७७ असार १३ गते रसुवामा ९ जना भेटिएपछी कोरोना ७७ जिल्लामै फैलिएको)

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्