प्रचण्ड निवासमा खटिने ६ जना सुुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

प्रचण्ड निवासमा खटिने ६ जना सुुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

.
प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो । अध्यक्ष प्रचण्डसँग हिँडडुल गर्ने सुरक्षाकर्मीमा भने नदेखिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्