सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४

१. गाईजात्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
~ जगतप्रकाश मल्ल

२. लगानी बोर्डको सी.ई.ओ मा कसलाई नियुक्ति गरियो ?
~ सुशील भट्ट (२०७७/०४/१९)

३. बिश्व व्यापार संघ (डब्लु.टि.ओ)को स्थापना कहिले भएको थियो र नेपाल यसको कतिऔं सदस्य रास्ट्र हो ?
~ १९९५ जनवरी १, नेपाल – १४७औ, (अप्रिल २३ २००४ देखि सदस्य)

४. डा. दिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार – २०२० कसलाई प्रदान गरियो ?
~ Dr. Antonia Neubauer ‘Tony’
(यस पुरस्कार नेपालको शिक्षा मन्त्रालयले हरेक बर्ष प्रदान गर्दछ र ‘डा. डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार’ – २०७६ राष्ट्रिय आविस्कार केन्द्रलाइ प्रदान गरियो)

५. काठमाण्डौ बाहिर खुलेको प्रथम कलेज कुन हो ?
~ ठाकुरराम कलेज, बिरगंज

६. June 14 मा मनाइएको विश्व रक्तदान दिवशको नारा के थियो ?
~ नारा : “Give blood and make the world a healthier place”
Theme : “Safe Blood saves Lives.”

७. हाल सम्मको रेकर्ड हेर्दा अगस्ट महिनामा बिराटनगरको सर्वाधिक तापक्रम कति डिग्री सेल्सियस मापन भएको थियो ?
~ सन् २००६ मा ४१ डि.से मापन भएको
(सबै भन्दा कम सन् १९९० मा २३ डि.से)

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्