सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५

१. नेपाल सरकारले सुरुवाती चरणमा श्रावण २१ गते कतिवटा जिल्लामा निषेधाज्ञा जारी गर्यो ?
~ १५

२. नरेन्द्र मोदीले भारतको अयोध्यामा कहिले राम मन्दिरको शिलन्यास गरे ?
~ २०२० अगस्ट ०५

३. काठमाडौंमा सम्पन्न भएको १३औ साग गेम्समा नेपालले कुन कति पदक हात पार्यो ?
~ २०६ वटा (५१ स्वर्ण, ६० रजत र ९५ कास्य)

४. हाल सार्कका महासचिव को छन् र उनी कुन देशका हुन् ?
~ एसेला विराकुन, श्रीलंका (२०२० मार्च १ देखि कार्यभार सम्हालेका)

५. नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुने व्यवस्था छ ?
~ महान्यायाधिवक्ता

६. सन्धिका धाराहरु जोडा मिलाउनुहोस:
क. सुगौली i. १६
ख. सार्क ii. ९
ग. बिप्पा iii. १८
घ. कोशी iv. १०
~ क-ii, ख-iv, ग-i, घ-iii

७. नेपालमा पत्रकारिता दिवश कहिले मनाइन्छ ?
~ बैशाख २४ गते
[२०७४ बैशाख २४देखि मनाउन थालिएको]
[गोरखापत्रले बि.स. १९५८ बैशाख २४ गतेदेखि प्रकाशन थालेको]

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्