हाम्रो पात्रोको हाम्रो ज्योतिष सुविधाको श्रावण अफर

हाम्रो पात्रोको हाम्रो ज्योतिष सुविधाको श्रावण अफर

नेपालमा सर्वाधिक धेरै डाउनलोड भएको मोबाइल एप्स हाम्रो पात्रोले आफ्ना बिभिन्न फिचर र सुविधामार्फत नेपाली प्रयोगकर्ताहरुको जीवन सहज बनाँउने मात्र नभई सम्पूर्णपमा नेपालीपनालाई नै प्रविधिमार्फत पूर्नव्याख्या गर्दै आएको छ ।
नेपाली चाडवाड र तिथिमितीको एप्समार्फत जगजाहेर हेक्का राखिदिने मात्र नभई इन्टरनेटमा नेपाली चाडवाड र तिथिमिती विशेष सभ्यता अनि अध्ययन सामाग्रीहरुको सबैभन्दा ठूलो भण्डार नै हाम्रो पात्रो भएको छ, चाडवाड र विशेष दिनहरु अनि तिनको महत्व, धार्मिक र सामाजिक परिवेश, इतिहास अनि शास्त्रका कुराहरु देखि हाम्रो पात्रोले तरकारी, सुन लगायतका भाउ, नेपालका सर्वाधिक रुचाइएका अनि पढिने पत्रपत्रिकाका समाचार, भिडियो, ब्रेकिगं न्यूज नोटिफिकेशन लगायत अन्य थुप्रै सामाग्री उपलव्ध गराँउदै आएको छ ।
यसै क्रममा हाम्रो पात्रोले यता खगोलशास्त्रतर्फ सहज कुण्डली मिलान, चीना लगायतका सुविधा ल्याँउदै अनलाइन ज्योतिषको सुविधा पनि शुरु गरेको हो ।
अमेरिका भर्जिनीयाका कृष्ण खरेल लाई सहज रुपमा आफ्नो चिना मिलान र फलत ज्योतिषका विषयमा बुझ्न थियो, उन्ले सहजरुपमा हाम्रो पात्रोको अनलाइन ज्योतिष सुविधा प्रयोग गरेर घरमा बसि बसि यथेष्ट समय लिँदै नेपालका ज्यनेतिषहरु मध्य आफूले छानेर चित्त परेका ज्यनेतिषसंग घरवाटै परामर्श लिए । यो सेवा हाम्रो पात्रोको अनलाइन ज्योतिषले उपलव्ध गराएको र जुराएको थियो ।
अनलाइन ज्योतिष सुविधा नेपालको सबैभन्दा ठूलो र फराकिलो ज्योतिषहरुको अनलाइन उपस्थिति र जिज्ञासुहरुको प्रश्नोत्तर गरिने थलो हो । श्रावण महिनामा यस सुविधाको शुल्कमा विशेष छुट दिइएको छ, रु ५०१ पर्ने प्रति परामर्श श्रावण महिनामा केवल रु ४०० मा उपलव्ध गराइएको छ ।
नेपाल भित्र या बाहिर जहाँकहिँ वसोवास गर्ने हुनुहुन्छ भनें पनि आफ्नो भविष्य, चिना, फलत परिणाम, समबन्ध अनि आफ्नो गुण अनुरुपको क्षेत्र लगायतका जुनकुनै कुराहरु सोध्न र घर बसिबसि बुझ्न हाम्रो ज्योतिष सुविधा प्रयोग गर्न सकिनेछ ।
७५ लाख भन्दा बढि नेपालीहरुको स्मार्ट फोनमा चहकिलो रातो रंगमा चम्किरहेको हाम्रो पात्रो मोबाइल एप्सको यस सुविधा प्रयोग गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्