सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८

१. नेपालको संबिधान २०७२ अनुसार नेपालको सार्वभौमसत्ता कसमा निहित रहेको छ ?
~ नेपाली जनतामा

२. बाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?
~ प्रा.डा विश्वराज जोशी

३. राष्ट्रिय सभा अन्तर्गतको बिधायन ब्यबस्थापन समितिको सभापति पदमा दोस्रोपटक निर्बिरोध निर्वाचितको हुनुभएको छ ?
~ परशुराम गुरुङ

४. शे-फोक्सुण्डो ताल कुन जिल्लामा पर्दछ र कुन आकारको छ ?
~ डोल्पा जिल्ला (Y आकारको)

५. ‘अन्तरमन को यात्रा’ कसको कृति हो?
~ जगदीश घिमिरे

६. तालैतालको देश भनेर कुन देशलाइ चिनिन्छ ?
~ फिनल्याण्ड

७. मकै पर्व र लाइब्रेरी पर्व कुन सालमा भएको थियो ?
~ मकै पर्व – वि.स.१९७७, लाइब्रेरी पर्व – वि.स.१९८७

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्