सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ९

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ९

१. हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त को रहेका छन् ?
~ नविनकुमार घिमिरे [२०७५ आश्विन ४ गते देखि]

२. नेपालको पहिलो पूर्ण साक्षर नगरपालिका कुन हो ? ~ तानसेन न.पा.

३. जोडा मिलाउनुहोस:
क. कन्चंजंगा            i. किलर माउन्टेन
ख. सगरमाथा          ii. ६ चुलीको हिमाल/सेतो हिमाल
ग. मनास्लु               iii. १५औं चुली
घ. धौलागिरी            iv. ५ चुलीको हिमाल/नेपाल हिमाल

~ क-iv, ख-iii, ग-i, घ-ii

४. आइ.सी.सी विश्वकपको ट्रफी नेपालमा कहिले देखि कहिले सम्म नेपालमा ल्याएर राखिएको थियो ?
~ सन् २०१८ अक्टोबर २६ देखि २९सम्म

५. २०७७ जेष्ठमा प्रकाशित गरिएको ‘आर्थिक सर्वेक्षण २०७६/७७’ अनुसार आ.व.मा कति वटा स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार भएको छ ?
~ ४२१ स्थानीय तह

६. बी.पी साहित्य सम्मान २०७७ कसलाई प्रदान गरियो ?
~ ज्ञानमणि नेपाल

७. ‘शाकुन्तल’ लक्ष्मी प्रसाद देवकोटाको कृति हो भने ‘शाकुन्तला’ कसको कृति हो ?
~ शम्भु प्रसाद ढुंगेल

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्