लकडाउनकै विच फेरिएको अन्तुडाँडा , अझ सुन्दर र व्यवस्थित (फोटो फिचर)

लकडाउनकै विच फेरिएको अन्तुडाँडा , अझ सुन्दर र व्यवस्थित (फोटो फिचर)

इलामको अन्तु डाँडाको रुप फेरिएको छ । नेपाल मै पहिलो सुर्यदय हेर्न मिल्ने अन्तु डाडाँलाई व्यवस्थित बनाइएको छ । इलामको मुख्य पर्यटन गन्तव्यको रुपमा विकसित भैइरहेको अन्तुमा लकडाउनको बिच निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भएको हो । तस्बिरमा हेर्नुहोस । तस्बिर सौजन्य : दिपेन पुलामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्