कोरोनाबाट आज मोरङका एक जना सहित ८ जनाको मृत्यु

<span class='c1'>कोरोनाबाट आज मोरङका एक जना</span> <span class='c2'>सहित ८ जनाको मृत्यु</span>

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

मोरंगका एकजनाको मृत्यु 

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बूढीगंगा–२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्