सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १०

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक १०</span>

१. नेपाल बिद्युत प्राधिकरणले कहिले देखि स्मार्ट मिटर रिडिंग सुरुवात गर्यो ?
~ वि.स. २०७७/०४/२५

२. हिमालय रोडिज सिजन ३को उपाधि कसले जिते ?
~ सुजन सुबेदी

३. बिश्वमा सबैभन्दा बढी टेलीफोन गर्ने सहर कुन हो ?
~ लस एन्जलस (सबैभन्दा बढी टेलिफोन गर्ने देश – स्विडेन)

४. पण र पुराण मुद्रा कुन राजाले चलाएका थिए ?
~ नरेन्द्रदेव

५. सरकारले २०७७/०४/२५को निर्णय अनुसार नेपालमा हवाई क्षेत्र कहिले देखि सुचारु गरिने बताएको छ ?
~ २०७७/०५/१५ (यसअघि भाद्र १ देखि सुचारु गर्ने भनिएको थियो)

६. सिम्जे ताल, जलजले पोखरी आदि. कुन जिल्लामा अवस्थित छन् ?
~ उदयपुर

७. नेपाललाइ सर्वप्रथम अन्तर्राष्ट्रिय पदक जिताउने खेलाडी को हुन् ?
~ जितबहादुर केसी (धावक)

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्