सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ११

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ११

१. अगस्ट ११ २०२०मा कुन देशले कोरोना महामारी बिरुद्धको भ्याक्सिन बनाएको घोषणा गरेको थियो र स्वास्थ्य मन्त्रालयद्वारा स्वीकृत गरिएको थियो ?
~ रसिया

२. महिलालाई मताधिकारको अधिकार दिने बिश्वको पहिलो मुलुक कुन हो ?
~ न्युजिल्यान्ड

३. बिराटनगर र धरान जोड्ने राजमार्गको नाम के हो ?
~ भक्ति राजमार्ग

४. भगवान् गौतम बुद्धले सर्वप्रथम उपदेश कुन भाषामा दिएका थिए ?
~ पालि

५. दैलेख केका लागि प्रख्यात ठाउ मानिन्छ ?
~ छाला
[दैलेखको दुल्लुमा ज्वालामुखीको चिन्ह रहेको]

६. १३औं सागमा नेपालको तर्फ बाट पहिलो पदक जित्ने खेलाडी को हुन् ?
~ कराते खेलबाट चन्चला दनुवार [रजत पदक]
[पहिलो स्वर्णपदक भने मण्डे काजि श्रेष्ठले जितेका]

७. इतिहासको बत्ति भनेर कुन देशलाइ चिनिन्छ ?
~ ग्रिस

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्