१. सन् २०२० अगस्ट १२गते मनाइएको ‘अन्तर्राष्ट्रिय युवा दिवस’को थिम के थियो ?
~ Youth Engagement For Global Action
२. नेपालका पुर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी इन्द्र सिंह सुब्बाको निधन कहिले भयो ?
~ २०७७ श्रावन २७
[नेपालले सन् १९६३मा बंगलादेशमा सम्पन्न आगा खान गोल्डकपमा सहभागिता जनाउदा सुब्बा नेपाली फुटबल टोलीका महत्वपूर्ण सदस्य थिए]
३. नेपालमा चांदीको मुद्रा चलाउने राजा को थिए ?
~ महिन्द्र मल्ल
४. बिश्व इतिहासमा सबैभन्दा कम समयको लागि राजा हुने राजा को हुन् ?
~ फ्रान्सका लुई सत्रौ
[१८ मिनेटको लागि मात्र]
५. ‘जोगी हरुको राज्य’ भनेर बिश्वमा कुन देश लाइ चिनिन्छ ?
~ द. कोरिया
६. हाल नेपालका कृषि तथा पशुपंक्षी विकास मन्त्रि को हुन् ?
~ घनश्याम भुसाल
७. नेपालको पहिलो कोरोना संक्रमितको स्वाब कुन देशमा परिक्षण गरिएको थियो ?
~ हंगकंग
संकलक
आयुष खनाल