सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १३

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १३

1. July 29मा मनाइएको "बिश्व बाघ दिवस"को नारा के थियो ?
~ Their Survival is in our hands

2. एउटै गीत १२ वटा भाषामा तयार पारे बापत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने नेपालि गीतकार को हुन् ?
~ डी.आर उपाध्याय

3. आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कुल गार्हस्थ्य उत्पादनमा बढी र कम योगदान गर्ने प्रदेश कुन कुन हुन् ?
~ बढी - बागमती (३६%), कम - कर्णाली (४%)

4. 2020 जुलाइ 17 मा सार्बजनिक भएको आगामी ओलम्पिकको खेलताकिता अनुसार ओलम्पिक २०२१ कहिले देखि कहिले सम्म संचालन हुदै छ ?
~ २०२१ July 23 देखि August 8 सम्म (उद्घाटन अघि July 21मा Football र Baseball हुनेछन)

5. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट यस बर्ष सम्मानित हुने नेपाली संस्था कुन हो ?
~ राष्ट्रिय आविस्कार केन्द्र (नगद १ लाख बाट सम्मानित)

6. बिश्व बैंकद्वारा २०७७ श्रावण ८मा जारि गरिएको 'नेपाल डेभलपमेन्ट अपडेट' अनुसार आ.व. २०७६/७७मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ?
~ १.८%

7. नेपालमा औद्योगिक गणना कति-कति बर्षमा गरिन्छ ?
~ ५-५ बर्षमा (२०२२बाट सुरुवात गरिएको)

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्