१. मगर भाषाको लिपिलाइ के भनिन्छ ?
~ अखा
२. कालो झन्डा बिरोध प्रदर्शनको प्रतिक हो भने उल्टो झन्डाले के जनाउछ ?
~ राष्ट्रिय बिपत्ति
३. नेपाल बास्केटबल संघ कहिले स्थापना भएको थियो ?
~ बि.स. २०४६
४. आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्वमा भएका संस्थानहरु कति वटा छन् र उनीहरुको अवस्था कस्तो छ ?
~ कुल ४३ वटा संस्था
[२६ संस्था नाफामा र १३ संस्थान नोक्सानीमा, ४ वटाको कारोबार सुन्य]
५. भारतीय कवी राहत इन्दोरीको कोरोनाको कारण कहिले निधन भयो ?
~ सन् २०२० अगस्ट ११
६. युरोपको बिरामी भनेर कुन देशलाइ चिनिन्छ ?
~ टर्की
७. रसियाले २०२० अगस्ट ११मा कोरोना बिरुद्ध दर्ता गरेको खोपको नाम के हो ?
~ Sputnik V
संकलक
आयुष खनाल