सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १५

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक १५</span>

१. नेपालको वर्तमान संबिधान अनुसार राष्ट्रिय सभा सदस्यहरुको पदावधि कति हुन्छ ?
~ ६ बर्ष

२. नेपाललाइ छुवाछुत मुक्त मुलुक कहिले घोषणा गरियो ?
~ २०६३ जेष्ठ २१

३. भक्तपुरको ५५ झ्याले दरवार कसको पालोमा निर्माण भएको हो ?
~ भुपितिंद्र मल्ल

४. हाल नेपालका उर्जा मन्त्रि को हुन् ?
~ बर्षमान पुन

५. संसारको छानो भनेर कुन ठाउलाई चिनिन्छ ?
~ तिब्बतको पामिर

६. नेपाल = नेपाल राष्ट्रिय बैंक, अमेरिका = ??
~ Federal Reserve Bank/System

७. फेब्रुअरी १० २०२०मा सम्पन्न ९२औ अस्कर अवार्डमा उत्कृष्ट चलचित्र कुन घोषित भयो ?
~ Parasite

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्