सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १९

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १९

१. राष्ट्रिय कवी ‘माधव प्रसाद घिमिरे’को १०१ बर्षको उमेरमा कहिले निधन भयो ?
~ २०७७/०५/०२
[१९७६ असोज ७ गते जन्मेका घिमिरे भाद्र ५ २०७७, बेलुका ५;५५ बजे आफ्नै निवासमा निधन भएको]

२. पृथ्वीमा १०७ बर्षपछि अहिलेसम्मकै सर्वाधिक तापक्रम कहिले मापन भएको छ ?
~ सन् २०२० अगस्ट १६
[अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १३० डिग्री फरेनहाइट अर्थात ५४.४ डिग्री सेल्सियस तापक्रम पुगेको]

३. सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?
~ रौतहट

४. १,५,२०,६०,१२०,??
~ १२०
[1x5, 5x4, 20x3, 60x2, 120x1]

५. आइ.पी.एलको १३औं संस्करणको टाइटल स्पोंसोर कसले गर्ने भएको छ ?
~ ड्रिम ११
[अघिल्लो बर्षहरुमा भिभोले गर्दै आएको]

६. ‘प्रजातन्त्र’को सुरुवात कुन देश बाट भएको हो ?
~ ग्रीस

७. सुर्यलाइ हेर्न बनाइएको यन्त्र कुन हो ?
~ हेलिस्कोप

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्