सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २०

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २०

१. भर्खरै विवादमा आएको संघीय संसदको लोगोको प्रारम्भिक डिजाइन कसले गरेका थिए ?
~ बरिष्ठ डिजाइनर टेकवीर मुखिया
[मुखियाले कोट पिन निर्माणकर्ताको दोष आफुमाथि आएको भन्दै आपत्ति जनाएका थिए, उक्त कोट पिन फिर्ता भैसकेको छ र फेरी बनाइने भएको छ]

२. रुखको पात हल्लिदा कति डेसिबल ध्वनि उत्पन्न हुन्छ ?
~ १० डिसीबल

३. नेपाल कमैया प्रथा मुक्त राष्ट्र कहिले घोषणा भएको थियो ?
~ २०५७ श्रावन २ गते

४. जन्मेदेखि जीवनकाल नबढ्ने शरीरको अंग कुन हो ?
~ आँखाको नानी

५. भूकम्प सम्बन्धि अध्यन गर्ने विज्ञानलाई के भनिन्छ ?
~ सेस्मोलोजी

६. कसैलाई पनि मृत्य दण्ड दिन नपाउने व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेखित छ ?
~ धारा १६
[भाग ३ को धारा १६को उपधारा २मा]

७. अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ?
~ नेदरल्याण्डको हेगमा

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्