सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २१

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २१

१. कुन अमेरिकी कम्पनिले बुधबार भर्खरै २ ट्रिलीयन बजार मुल्य कटाउन सफल भएको छ ?
~ एप्पल

२. साहित्यकार मदनमणि दिक्षितको निधन कहिले भएको थियो ?
~ सन् २०७६ श्रावण ३०

३. Machine Readable Passport (MRP) प्राप्त गर्ने प्रथम सर्वसाधारण व्यक्ति को हुन्?
~ गोबिन्द थापा

४. साहित्यमा कतिवटा रस हुन्छन् ?
~ ९ वटा

५. विश्वकै पुरानो फुटबल प्रतियोगिता एफ.ए कपको २०२०को उपाधि कुन टिमले जित्न सफल भयो ?
~ आर्सनल

६. सर्वप्रथम ‘Civil Society’ शब्दको प्रयोग कसले गरेका थिए ?
~ सिसिरो

७. ‘Need Hierarchy Theory of Motivation’ कसले प्रतिपादन गरेका थिए?
~ अब्राहम मस्लो (सन् १९४३मा)

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्