१. नेपालको सबैभन्दा पछिल्लो पटक घोषणा गरिएको राष्ट्रिय निकुन्ज कुन हो ?
~ बाँके रा.नि. , वि.स. २०६७ असार २८ गते
[सबैभन्दा पहिलो रा.नि: चितवन रा.नि, वि.स. २०३०]
२. ‘प्रेम र सुन्दरताकी देवी’ भनेर चिनिने ग्रह कुन हो ?
~ शुक्र (भेनस)
३. कूटनीतिक रहादनी भएकालाइ इजरायल प्रवेश गर्न र ९० दिनसम्म बस्न भिसा नचाहिने गरि नेपाल र इजरायल बीच सम्झौता कहिले भयो ?
~ सन् २०२० अगस्ट २०
४. नेपालको सबैभन्दा ठुलो र सानो नगरपालिका कुन हो ?
~ क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो शितगंगा नगरपालिका, अर्घाखाँची र सबैभन्दा सानो भक्तपुर न.पा.
५. सत्यवती ताल कुन जिल्लामा पर्दछ ?
~ पाल्पा
६. बिश्वमा सबैभन्दा बढी प्रयोग गरिने तरकारी कुन हो ?
~ प्याज
७. हाल संचालनमा रहेको क्यारेबियन प्रिमियर लिगमा नेपालका युवा खेलाडी सन्दिप लामिछाने कुन टिम बाट खेल्दैछन् ?
~ जमैका तल्ल्व्हस
संकलक
आयुष खनाल