सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २५

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २५

१. बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंगको प्रथम कार्यकाल कहिले सकिदै छ ?
~ २०७७/०५/२९
[नेपालमा १८ घण्टा लोडसेडिङ हुँदाहुँदै कार्यकाल सम्हालेका कुलमानले नेपाललाई लोडसेडिङ मुक्त बनाउन मुख्य भूमिका खेलेका छन्, साथसाथै बिद्युत प्राधिकरणलाई नेपालको सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थानको रुपमा स्थापित गरेका छन्]

२. नेपालको कुन नदीमाथि निर्मित पुललाई ‘One Pillar Bridge’ भनिन्छ ?
~ कर्णाली

३. ‘अस्ट्रिच’ लाई नेपालीमा के भनिन्छ ?
~ सतुर्मुर्गा

४. बिश्वको सर्वाच्च शिखर ‘सगरमाथा’ कुन गाउँपालिकामा पर्दछ ?
~ खुम्बु पासाङल्हामु गाउँपालिका

५. ‘खलंगामा हलमा’ कसको प्रसिद्ध कृति हो?
~ राधा पौडेल

६. नेपालमा कार्यालयको समय १०-५ राख्ने प्रधानमन्त्री को हुन् ?
~ देव शमशेर
[कार्यालयको समय १०-४ राख्ने प्रधानमन्त्री: भिम शमशेर]

७. बिश्वमा कति वटा भूपरिवेष्ठित रास्ट्र हरु छन् र सबैभन्दा ठुलो र सानो कुन हो ?
~ ४९ वटा, सबैभन्दा ठुलो: काजकिस्तान र सबैभन्दा सानो: भ्याटिकन सिटि

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्