नेपाल आइडल सिजन ३’ की विजेता मोरङकी सज्जा चौलागाईं

<span class='c1'>नेपाल आइडल सिजन ३’ की</span> <span class='c2'>विजेता मोरङकी सज्जा चौलागाईं</span>

'नेपाल आइडल सिजन ३' की विजेता मोरङकी सज्जा चौलागाईं  बन्न सफल भएकी छिन । ग्रान्ड फिनालेमा प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बनेका छन्  । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका थिए ।

आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्