गायक नन्दु गुरुङको “प्रिय तिमीमा” को भिडियो सार्वजनिक

गायक नन्दु गुरुङको “प्रिय तिमीमा” को भिडियो सार्वजनिक

गायक नन्दु गुरुङको "प्रिय तिमीमा" को भिडियो सार्वजनिक भएको छ ।

गितकार राम प्रसाद गुरुङको शब्द, नन्दु गुरुङको स्वर र संगीतमा सजिएको प्रिय तिमीमा संगीत संयोजन भने अशोक थापाले गरेका छन् ।

गित दमकको काव्य रेकर्डमा रेकर्डिङ गरिएको हो भने भिडियो  निर्देशन देव गुरुङले गरेका हुन् ।

क्यामेरामा अर्जुन सेन्चुरी र मुहा सिङ थापा मागर रहेका छन् । उक्त भिडियो को सम्पादक पनि मुहा सिङ् थापा मगर रहेका छन्। जमर्को ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गरिएको उक्त गितको छायांकन  पथरिशनिस्चरेमा गरिएको हो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्