सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २६

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २६

१. अफ्रीका महादेशलाई कहिले देखि ‘Wild Polio’ भाइरस मुक्त घोषित गरियो?
~ २५ अगस्ट २०२०

२. नेपाली साहित्यको इतिहासमा ‘लाटो साथी’ भनेर चिनिने विष्णुराज आत्रेयको निधन कहिले भयो?
~ २०७७ श्रावण ३

३. वाफ बाट चल्ने मेसिन, (स्टिम इन्जिन)का आविष्कारक को हुन् ?
~ जेम्स वाट

४. बाघ गणना-२०१८ अनुसार हाल नेपालमा बाघको संख्या कति रहेको छ ?
~ २३५
[नेपालमा बाघ गणना प्रत्येक ५-५ बर्षमा गरिन्छ, २०१८मा ३७ वटा बाघ थपिएर २३५ पुगेको]

५. सर्वाधिक लोकप्रिय भिडियो शेयारिंग साइट युट्युबमा हालिएको पहिलो भिडियो कुन हो ?
~ मि एट द जु (Me at the Zoo)
[युट्युबका सह-निर्माता जावेद करीमले अपलोड गरेका]

६. अन्टार्किटियामा घुसेको २ नदि हरु कुन कुन हुन् ?
~ वेडेल र रस

७. रानीपोखरी कसले बनाएका हुन् ?
~ प्रताप मल्ल

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्