कोरोना संक्रमण रोकथाममा मन्त्री घिमिरेको भूमिका महत्वपूर्ण

<span class='c1'>कोरोना संक्रमण रोकथाममा मन्त्री</span> <span class='c2'>घिमिरेको भूमिका महत्वपूर्ण</span>

विराटनगर । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रदेश १ सामाजिक विकास मन्त्रालयले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

कोरोना संक्रमण पोजेटिभ देखिएर होम आईसोलेसनमा रहनु भएको मन्त्री घिमिरेको मन्त्रालयले स्वास्थ्य लाभको कामना गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले मन्त्री घिमिरेको स्वास्थ्य सामान्य रहेको जानकारी गराउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्