सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २७

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २७

१. नेपाल सरकारले कोरोना परिक्षणको मुल्य रु. ५५०० बाट घटाएर कतिमा झारेको छ ?
~ रु. ४४००

२. ‘सुपारी विवाह’ कुन जातिमा प्रचलित विवाह हो ?
~ धिमाल

३. नेपालमा कति प्रकारका लालीगुराँस हरु पाइन्छन ?
~ ३२

४. नेपाली साहित्यमा ‘युवाकवी’ भनेर मोतीराम भट्टलाई चिनिन्छ भने ‘युगकवी’ भनेर कसलाई चिनिन्छ ?
~ सिद्धिचरण श्रेष्ठ

५. चर्चित सामाजिक संजाल ‘टिकटक’ का आविष्कारक को हुन् ?
~ ज्हांग यिमिंग

६. कुन देशमा ‘Gross Happiness Index’को अवधारणा प्रयोग गरिन्छ ?
~ भुटान

७. बिश्वको सबैभन्दा नुनिलो पानि भएको ताल कुन हो ?
~ मृतसागर

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्